सबै पानी कता गयो ?

हामी खडेरीग्रस्त ग्रहमा बसेका छौं । यहाँ किसानले सुख्खा जमिन जोत्छन् र नीति निर्माताले सुकेको नदीलाला र काकाकुल सहरको बारेमा चिन्ता व्यक्त गर्दछन् । यो भनाईले विश्वमा व्याप्त पानीको भयावह समस्याको एउटा सानो पाटोलाई मात्र उजागर गरेको छ । पृथ्वीको जगेडा पानीको ट्याङ्कीको रुपमा रहेको भूमिगत जलभण्डार पनि सुक्दैछन् । यदि यस्तो अवस्था रहिरह्यो भने … Continue reading सबै पानी कता गयो ?